मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक विभेदलाई समेटेर ‘रङ्ग’ को प्रसारण

काठमाडौं- सामाजिक विभेदका घटनालाई समेटेर नयाँ टेलिसिरियल ‘रङ्ग’ प्रशारण भइरहेको छ ।

हरेक शुक्रबार ७ः३० बजे प्रशारण भइरहेको सिरियलमा नयाँ नयाँ मुद्दा उठान गरी समाजमा भइआएका गतिविधिहरुलाई उठान गरिएको छ ।

सप्तरङ्गी मञ्चमार्फत प्रशारण भइरहेको टेलिश्रृंखला युट्युबमा नेपाली सिरीयल रङ्ग सर्च गरी हेर्न सकिन्छ । मुख्यतः गाउँ घरका सामाजिक तया पारिवारिक विषयवस्तुलाई उठान गरी बर्दिया जिल्लामै आफ्नै लगानीमा सिरीयल निर्माण गरी प्रशारण भइरहेको हो ।

‘आफ्नै जिल्लामा रहेर हामीले रङ्गको छायाङ्कन, भिडियो मिक्सिङ्गलगायत सबै काम गरिराखेका छौं’ रङ्गका निर्देशक तथा लेखक विष्णु थापा सरगमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?