मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेटौंडा अस्पतालमा ६ महिनामा १ सय ४२ किशोरी आमा बने

काठमाडौं- मकवानपुरको हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १ सय ४२ जना किशोरीहरू आमा बनेका छन् ।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन् । पुस महिनामा मात्र २ सय ७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए ।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?