मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वदेश फर्किइन् मेनुका, स्वागतका लागि संगीतकर्मी र शुभचिन्तकको भीड

काठमाडौँ– इन्डियन आइडलको शोबाट बाहिरिएकी मेनुका पौडेल स्वदेश फर्किएकी छिन् ।

शोको उत्कृष्ट १० भित्र परेकी उनी आइतवार प्रतिस्पर्धाबाट बाहिरिएपछि सोमवार गृहनगर झापा आइपुगेकी हुन् ।

झापामा उनलाई स्वागत तथा अभिनन्दन गर्न संगीतकर्मी र शुभचिन्तकको भीड जम्मा भएको छ ।

शोमा निर्णायक टोलीबाट अधिक प्रशंसा बटुलेकी उनले फिल्म ‘सलार’को गीत मार्फत भारतीय फिल्मी गायनमा समेत डेब्यु गरेकी छिन् । उनलाई शोकै दौरानमा ‘एआई भिजन’ चस्मा समेत उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?