मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

दर्शकले रुचाएकी मिरुना

जोयनेपाल
182
Shares

मिरुना मगर दर्शकले निकै रुचाएकी अभिनेत्री हुन् । केही समयअघि प्रदर्शन भएकाे फिल्म ‘जारी’मा अभिननेता दयाहाङ राईकाे जोडीका रुपमा देखिएकी उनी दर्शकमाझ अझै लाेकप्रिय बनिन् । उनले ‘लालपूर्जा’, ‘कबड्डी ४’, ‘नाङ्गो गाउँ’ लगायतका फिल्ममा सशक्त अभिनय गरेकी छिन् ।

तस्वीरहरु: कुबेर डंगोल