मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तस्वीरमा हेर्नुहोस् चित्रकलामा लोकबाजा (फोटोफिचर)

काठमाडौँ–  त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयले लामो समयदेखि लोकबाजा संरक्षण गर्ने कार्य गरिरहेको छ ।

योङ पिकासो समूहको संयोजनामा लोकबाजा सङ्ग्रहालयमा संग्रहित विभिन्न लोकबाजा केन्द्रित गरी चित्र कार्यशाला र प्रदर्शनी गरिएको थियो । 

कार्यशालामा सिर्जना भएका २५ वटा चित्रहरू पाटन सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?