काठमाडौँ– त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयले लामो समयदेखि लोकबाजा संरक्षण गर्ने कार्य गरिरहेको छ ।
योङ पिकासो समूहको संयोजनामा लोकबाजा सङ्ग्रहालयमा संग्रहित विभिन्न लोकबाजा केन्द्रित गरी चित्र कार्यशाला र प्रदर्शनी गरिएको थियो ।
कार्यशालामा सिर्जना भएका २५ वटा चित्रहरू पाटन सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया