काठमाडौँ– कार रेन्टल कम्पनी ‘युरोपकार’ले आफ्ना करिब ४८ मिलियन ग्राहकहरूको व्यक्तिगत जानकारी ह्याकरहरूले चोरेको दाबी गरेका छ ।
उनीहरूले च्याटजीपिटीको प्रयोग गरेर ह्याक गरेको उक्त डाटा बेच्ने धम्की समेत दिएका युरोपकारले बताइएको छ ।
यस घटनाको अनुसन्धान गरेपछि एक खतरा खुफिया सेवाले यसलाई फोरमको विज्ञापनमा सचेत गराएको युरोपकारका प्रवक्ताले बताएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार युरोपकारका प्रवक्ताले नमुनामा रहेको तथ्याङ्कलाई राम्ररी अध्ययन गरेपछि यो विज्ञापन झुटो भएकोमा ढुक्क भएको बताएका थिए।
तर, ह्याकिङ फोरमका प्रयोगकर्ताहरूले भने ‘डाटा वास्तविक’ भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया