काठमाडौँ – चीनको अटोमेकर गिली होल्डिङ ग्रुपले शनिबार ११ ओटा लो अर्थ अर्बिट उपग्रहहरू प्रक्षेपण गरेको छ ।
यी प्रक्षेपणहरू दक्षिण पश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको गीलीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो प्रक्षेपणले कम्पनीको स्वायत्त सवारी साधनहरूको लागि थप सटीक नेभिगेसन प्रदान गर्ने क्षमता विस्तार गंर्ने बताइएको छ ।
गिलीका अनुसार यसले २०२५ सम्ममा ७२ ओटा स्याटेलाइटहरु कक्षमा हुने अपेक्षा गरेको छ र अन्ततः २४० ओटाको तारामंडल बनाउने योजना रहेको छ ।
यो लङ मार्च रकेट शृङ्खलाको ५०८ औँ उडान अभियान हो । पहिलो प्रक्षेपण जुन २०२२ मा सञ्चालन गरिएको थियो ।
यसले स्व–ड्राइभिङ कारहरूलाई उच्च–सटीक स्थिति समर्थन प्रदान गर्नुको साथै, यसको नेटवर्कले उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा जडान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया