मोडल वाच

मोडलिङमा रमाएकी फरिता

जोयनेपाल
221
Shares

काठमाडौँ– उदयपुरकी फरिता खड्का म्युजिक भिडियोमा अभिनय गर्छिन् । उनी र्‍याम्प मोडलिङमा पनि सक्रिय छिन् ।

फरिताले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । नृत्यमा पोख्त उनी आफूलाई नाच्न बढी रुचि लाग्ने गरेको बताउँछिन् । आफूले नृत्य विषय लिएर अध्ययन गरेको बताउने फरिता फिल्ममा समेत अभिनय गर्ने रुचि भएको बताउँछिन् ।

तस्वीरहरू: कुबेर डंगोल