मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रियलमीले घटायो दुई ओटा स्मार्टफोन मोडेलको मूल्य 

काठमाडौँ- रियलमीका दुई ओटा स्मार्टफोन मोडेलको मूल्य घटेको छ । 

कम्पनीले रियलमी सी ५१ र रियलमी सी ५३ को मूल्य छुट मूल्यमा उपलब्ध गराउन थालेको हो ।

यससँगै १४ हजार ९९९ रुपैयाँ पर्ने रियलमी सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा पाइने भएको छ । 

त्यस्तै १८ हजार ९९९ मूल्य रहेको रियलमी सी ५३ स्मार्टफोन १६ हजार ४९९ मै पाउन सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?