मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्योतिको ग्लामरस छवि

जोयनेपाल
156
Shares

काठमाडौँ– लोक संगीत क्षेत्रमा रोल्पाकी ज्योति मगरको चर्चा उनको गायनमा भन्दा पनि ग्लामरस छविमा बढी हुने गर्छ । सांगीतिक कार्यक्रमहरुमा हट अवतार र प्रस्तुतिकै कारण धेरै महोत्सवहरुमा उनको माग बढी हुने गरको छ । इलामको माइ नगरपालिका १ मा हालै मात्र सम्पन्न ‘सिमसार महोत्सव’मा उनी नाच्दानाच्दै स्टेज नै भासिएपछि त्यसको निकै चर्चा भएको थियो ।