मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालाको एलर्जी हुने मानिसहरूले खानुहुँदैन यी खानेकुरा 

छालामा हुने एलर्जी एक प्रकारको अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ । यो प्रायजसो: घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ । 

सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ ।

यो समस्या निको नहुन पनि सक्छ । तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर यस्तो समस्या बढ्नबाट रोकथाम गर्न सकिन्छ । यस्तो छालाको समस्या भएका व्यक्तिहरूले मुख बार्नुपर्ने हुन्छ । 

यस्ता छन् छालाको समस्या भएका मानिसले खान नहुने आठ खानेकुरा:  

– चिज 

– प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि

–रातो मासु

–ग्लुटेन युक्त खाद्यान्न 

–रक्सी 

–कफी, सफ्ट ड्रिङ्क, एलर्जी ड्रिङ्क  

–चकलेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?