मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंमा आज राति छिटपुट वर्षाको सम्भावना

काठमाडौँ – काठमाडौँ उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो।

मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन। काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?