मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सदाबहार एलिजाको सुन्दरता

जोयनेपाल
143
Shares

काठमाडौँ– फिल्म ‘अनुराग’ मार्फत् नेपाली सिने क्षेत्रमा मोडल तथा अभिनेत्री एलिजा गौतमले डेब्यु गरेकी हुन् । उनको पहिलो फिल्म नै व्यापारिक रुपमा असफल भयो । त्यसपछि भने उनी म्युजिक भिडियोतिर व्यस्त भइन् । हालै घोषणा गरिएअनुसार समुन्द्र भट्टको निर्देशनमा बन्ने नयाँ फिल्ममा एलिजालाई शीर्ष भूमिकामा देख्न सकिनेछ ।