मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिराहा प्रहरीद्वारा  दुई भरुवा बन्दुक बरामद

सिराहा – सिराहा प्रहरीले शनिबार दुई वटा भरुवा बन्दुक बरामद गरेको छ। 

गोल बजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।

त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुई वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?