मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस नेपाल हुँदै फिल्ममा जमेकी सृष्टि

जोयनेपाल
689
Shares

काठमाडौं– सन् २०१२ कि ‘मिस नेपाल’ सृष्टि श्रेष्ठले फिल्म ‘गाजलु’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

फिल्ममा उनको जोडीका रुपमा अभिनेता अनमोल केसीले अभिनय गरेका छन् । उनले ‘पोइ पर्‍याे काले’, ‘जस्ट एनोदर लभ स्टोरी’, ‘रोमियो एण्ड मुना’, ‘राधा’ लगायत फिल्ममा अभिनय गरेकी छिन् ।