काठमाडौं- कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा ।
देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् ।
अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै वयस्क चलचित्रमा काम गर्न थालिन् । जसका कारण कायली अहिले विश्वभर चर्चामा छिन् ।
कायलीले ५ वर्षसम्म अमेरिकन आर्मीको रूपमा काम गरिन् । त्यसपछि सन् २०२० मा उनले आर्मीको जागिर छाडेर वयस्क चलचित्र गर्न थालिन् ।
उनी आर्मीमा रहँदा आफू खुसी भएको भए पनि वयस्क चलचित्रमा काम थालेपछि यसले अझ बढी खुसी मिलेको बताउँछिन् । कायली आफ्ना नग्न फोटो र हट भिडियो बेचर मासिक लाखौँ कमाउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया