मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको मोबाइलमा चार्ज नटिक्ने समस्या छ, अपनाउनुस् यस्ता उपाय 

काठमाडौँ– धेरै मानिसको मोबाइलमा चार्ज नटिक्ने समस्या हुन्छ । लामो यात्रा गर्दा तथा अफिसमा काम गर्दा मोबाइलको चार्ज सकिदा धेरै समस्या हुन्छ । 

आज हामी तपाइलाई मोबाइलमा चार्ज नटिक्ने समस्या कसरी कम गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी दिँदै छौ ।

यसरी कम गर्न सकिन्छ मोबाइलमा चार्ज नटिक्ने समस्या 

– आधिकारिक चार्जर मात्र प्रयोग गर्ने ।

– काम नभएको वेलामा मोबाइललाई फ्लाइट मोडमा राख्ने ।

– फोन चार्ज गर्दा पूरै बन्द गरेर गर्ने ।

– मोबाइल युएसबी पोर्टबाट चार्ज सकेसम्म नगर्ने ।

– फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?