मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्युट सुहाना थापा

जोयनेपाल
104
Shares

काठमाडौं– ‘फिल्म ए मेरो हजुर ३’ बाट सुहाना थापाले नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

फिल्ममा अभिनेता अनमोल केसीका साथमा देखिएकी उनी ‘फिल्म ए मेरो हजुर ४’मा पनि अनमोलसँगै शीर्ष भूमिकामा देखिएकी थिइन् । उनको पछिल्लो फिल्म ‘एक भागवत र एक गीता(सामाजिक कथा)’ हो ।