मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

काठमाडौं – अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । शुक्रबार अभिनेत्री थापाले अमेरिकाको कोलोराडोमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् ।

रेखाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् ,हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?