मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आना शर्माको बोल्ड अवतार

जोयनेपाल
234
Shares

काठमाडौँ– आना शर्माले फिल्म ‘जेरी’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । फिल्ममा उनी अभिनेता अनमोल केसीसँगै शीर्ष भूमिकामा देखिएकी थिइन् ।

पहिलो फिल्मबाट नै निकै तारिफ बटुलेकी उनले ‘ग्याङस्टर ब्लुज’ र ‘द मेन फ्रम काठमाडौं’मा अभिनय गरेकी छिन् भने म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।