मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलाइकाको हट अवतार (फोटो फिचर)

काठमाडाैँ- बलिउडको फिल्मी उद्योगमा मोडल तथा अभिनेत्री मलाइका अरोडाको चर्चा कलाकारिता भन्दा बढी उनको ग्लामर छविको हुने गर्छ ।

पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धका कारण पनि उनी चर्चामा आइरहन्छिन् । उमेरले ५० वर्षकी उनको फिट र हट अवतारले उनी फ्यानहरुलाई मोहित बनाइरहन्छिन् ।

तस्वीरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?