मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोर्नस्टार क्यागनी मृत फेला

काठमाडौँ- चर्चित पोर्नस्टार क्यागनी लिन कार्टर मृत फेला परेकी छिन् ।

३६ वर्षीय पोर्नस्टार क्यागनीका साथीहरूले यो खबर सोशल मिडियामा शेयर गरेका छन् ।

यस खबरले उनका फ्यानहरु निकै दुखी भएका छन् र उनको आत्माको शान्तिको कामना गरिरहेका छन् ।

उनी मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको र उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?