मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

करिष्मा ढकालको हट अवतार

कुबेर डंगोल
715
Shares

करिष्मा ढकाल मोडल तथा कलाकार लोक तथा दोहोरी गीतमा स्थापित नाम हो । उनले अभिनय गरेका म्युजिक भिडियोले राम्रो चर्चा कमाएका छन् । केही म्युजिक भिडियो दर्शकले करौडौँपटक हेरेका छन् । उनले लोकगीतका अलावा आधुनिक तथा अन्य गीतमा पनि अभिनय गरेकी छिन् ।

उनी मोडलिङबाट राम्रो आम्दानी गर्ने मोडलमा गनिन्छिन् । के हुन्छ बिहेको राति, ए साली, डाँडाघरे साइँली, नाच मेरी झुमा, चल्यो बतास लगायतका गीत लोकप्रिय छन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने करिष्मा विभिन्न महोत्सवमा पनि व्यस्त छिन् ।