मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज सुरक्षा पन्तको जन्मदिन, फिल्म र नाटकमा रमाएकी अभिनेत्री

काठमाडौँ– नेपाली सिने क्षेत्रमा बौद्धिक अभिनेत्रीको छवि बनाएकी सुरक्षा पन्तको आज जन्म दिन परेको छ ।

सन् १९९४ फेब्रुअरी २०मा बुटवलमा जन्मिएकी सुरक्षा पेसाले इन्जिनियर हुन् । फिल्म ‘अझैपनि’ बाट भने उनी सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

हाल सुरक्षा मण्डला थिएटर टोलीसँग नाटक ‘क्लेशा’का साथ भारत रंग महोत्सवमा सहभागी भएकी छिन् ।

अघिल्लो वर्ष मात्र उनी अभिनेता मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिएकी पन्तले ‘धनपति’, ‘गोपी’ ‘आमा’, ‘बुलाकी’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?