काठमाडौँ – मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्ला,हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको तिब्रता ४.१ म्याग्निच्युड रहेको केन्द्रको भनाई छ ।
यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया