मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक

काठमाडौं – काठमाडौं नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको फिल्मको ट्रेलरमा शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन रहेका छन् ।

फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक गरिएको ‘कालोपोथी’ फेम्ड मीनबहादुर भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा हिमालय क्षेत्रको कथा देखाइएको छ ।

तिब्बती र नेपाली भाषामा बनेको यो फिल्ममा कार्मसहितका नेपाली कलाकार पनि छन् । हिमालय क्षेत्रको दृश्य जति सुन्दर छ, उति नै मानवीय संवेदनाको निर्ममता पनि कथामा पोतिएको छ । निर्देशक भामले सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?