मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटक हुँदै फिल्ममा जम्दै गरेकी गरिमा

जोयनेपाल
130
Shares

टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अहिले म्युजिक भिडियो र फिल्ममा काम गर्न भ्याइनभ्याइ छ । फिल्म ‘लण्डन टू पेरिस’, ‘राजमहल’, ‘दौ‌तरी’ मा उनलाई देख्न पाइने भएको छ । पछिल्लाे समय उनी म्युजिक भिडियोमा ‍अझै व्यस्त छिन् ।