मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

काठमाडौँ – अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरीका एक जना डिएसपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीको पोखरा बाहिनीमा कार्यरत डिएसपी तुलसिंह केसी रहेको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ । 

उनीमाथि शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ। 

महिलाको उजुरीपछि स्वयम्भू प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरी अभद्र व्यवहारको कसूरमा उनी विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?