मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘र्‍याप  ब्याटल नेपाल’मा सिक्किमबाट छानिए १२ जना

काठमाडौँ – टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को सिक्किम अडिसनबाट १२ जना छनौट भएका छन् ।  

गान्तोकमा भएको अडिसनमा ७३ नेपालीभाषी सहभागी भएकोमा १२ जना अर्को चरणका लागि छनोटमा भएका हुन् । 

आज  दार्जिलिङमा अडिसन गर्ने शो निर्माता टिमले आगामी गन्तव्य भने सिलिगुढीलाई बनाएको छ । 

सिलिगुढीको अडिसन पश्चात् नेपालमा झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुँदै काठमाडौँमा अडिसन हुनेछ ।

युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा भइरहेको ‘र्‍याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा आगामी अप्रिलबाट प्रसारणमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?