मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेर्नुहोस् नासाले सार्वजनिक गरेका ब्रम्हाण्डका रोमाञ्चक र रहस्यमयी तस्वीर

काठमाडाैँ– ब्रह्माण्ड रहस्यहरूले भरिपूर्ण छ । यसबारे केही जानकारीहरू प्राप्त भए पनि त्यो भन्दा धेरै रहस्यहरू छन् जसबारे वैज्ञानिक खोज जारी छ ।

यो ब्रह्माण्डमा कहिले प्रकृतिको सुन्दरतम नमुना देखिन्छ भने कहिले भयङ्कर रूप पनि । यही ब्रम्हाण्डसँग सम्बन्धित जानकारी र ज्ञानले धेरैलाई रोमाञ्चकता थप्दा यसका तस्वीरहरु पनि उत्तिकै अनौठा र रहस्यले भरिपूर्ण देखिन्छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले बेलाबेलामा यसका आकर्षक तस्वीरहरु सार्वजनिक गर्दै आएकाे छ । यी हुन् नासाले शेयर गरेका उत्कृष्ट तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?