मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दारी ग्याङ्गले आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं- सामाजिक संस्था दारी ग्याङ्गले फागुन ६ गते वार्षिकोत्सव मनाउने भएको छ । दारी ग्याङ्गले आफ्नो आठौँ वार्षिकोत्सव मनाउन लागेको हो ।

वार्षिकोत्सव मनाउनका लागि सबै तयारी पूरा भएको केन्द्रीय अध्यक्ष  दीपेश सिग्देलले जनाए ।

उनका अनुसार दारी ग्याङ्गले मुलुकका विभिन्न स्थानसहित देशबाहिरका केही स्थानमा पनि कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?