मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘महाभारत’ का कृष्णले दिए आफ्नै पुर्वपत्नी विरुद्ध उजुरी

काठमाडौँ– ९० को दशकमा निर्माण भएको फिल्म ‘महाभारत’ मा अभिनेता नितिश भारद्वाजले भगवान कृष्णको भूमिका निर्वाह गरेर निकै चर्चा कमाए । 

तर उनी अहिले आफ्नो व्यक्तिगत जीवनको कारण पनि फेरी चर्चामा आएका छन् । भारतीय मिडियाहरूका अनुसार नितिश भारद्वाजले आफ्नी पुर्वपत्नी विरुद्ध उजुरी दिएका छन् । 

भारतीय मिडियाहरूले जनाएअनुसार अभिनेता भारद्वाजले आफ्नी पूर्व पत्नीले मानसिक यातना दिएको उल्लेख गरेका छन् ।  अभिनेता भारद्वाजको आईएसएस अफिसर स्मिता गेटसँग विवाह गरेका थिए ।

सन् २०१९ मै उनीहरूको सम्बन्ध विच्छेद भयो भने यसको धेरै समयपछि उनले आफ्नी श्रीमती विरुद्ध प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

नितिशको गुनासोपछि प्रहरीले यस विषयमा छानबिन गरिरहेको पनि निर्देशन दिएको भारतीय मिडियाहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?