मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समीक्षाकाे आवाजमा ‘मुना मदन’ बोलको गीत सार्वजनिक

काठमाडौं – गायीका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो।

गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन्। गीतको शब्द-संगीत विजय अनुरागले गरेका हुन्।  गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?