मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको काठमाडौँबाट उद्धार

काठमाडौँ – अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार गरिएको छ ।

उनीहरूलाई गएराति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनीहरूसँगै बन्धक बनाएको आरोपमा कम्तीमा पनि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। यसबारे प्रहरी परिसरले सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?