मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिम्मतवाली सीताकाे सुन्दरता

जोयनेपाल
3.6k
Shares

चितवन मेघौलीकी सीता सुवेदी शास्त्रीय नृत्यांगनाका रुपमा परिचित छिन् ।

उनले १२ वर्षकै उमेरमा क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । एउटै खुट्टा कत्थक नृत्य गर्ने उनी पछिल्लो समय मोडलका रुपमा समेत चिनिन्छिन् । हालै उनले ‘मिसेस नेपाल इन्टरनेशनल २०२३’ को उपाधि हात पारेकी थिइन् ।