मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्न सकिन्छ, ल्यापटपमा स्क्रिन रेकर्डिङ 

काठमाडौँ– यदि हामीले स्मार्टफोन चलाउँदा कुनै कुरा बुझेनौँ भने हामी तुरुन्तै त्यसको स्क्रिन सट वा कहिलेकाहीँ स्क्रिन रेकर्डिङ गर्ने गर्दछौँ । 

यस्तै कतिपय मानिसले भने ल्यापटप चलाउने गर्दछन् । तर ल्यापटप चलाउँदा स्मार्टफोनको जस्तै स्क्रिन रेकर्डिङ गर्ने सुविधा ल्यापटपमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । 

त्यसकारण आज हामी तपाइलाई ल्यापटपमा कसरी स्क्रिन रेकर्डिङ गर्ने, भन्ने बारेमा बताउँछौँ ।

ल्यापटपमा स्क्रिन रेकर्डिङ गर्न एकैसाथ विन्डोज प्लस अल्ट प्लस आर (Window + Alt + R) यी तीन बटनहरू थिच्नुपर्ने हुन्छ । यी तिन ओटा बटनहरू थिच्ने बित्तिकै, स्क्रिनको दायाँ छेउमा रेकर्डिङ चिन्ह देखिन्छ । 

यदि तपाई आवाज रेकर्ड गर्न चाहनुहुन्न भने यसको लागि म्यूट बटन प्रयोग गर्न सकिन्छ । तर यदि तपाईँ आवाज रेकर्ड गर्न चाहनुहुन्छ भने, ल्यापटपको भोल्युमलाई फूल अन गर्नुहोस् जसले गर्दा अडियोसहित राम्रोसँग रेकर्ड गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?