मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सांगीतिक फाँटमा फुलेकी समीक्षा

जोयनेपाल
169
Shares

नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका समिक्षा अधिकारीका लोक तथा आधुनिक अधिकांश गीतहरुलाई संगीतप्रेमीहरुले रुचाएका छन् ।

१४ वर्षकै उमेरमा फिल्म ‘नाई नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर उनले नेपाली संगीत क्षेत्रमा औपचारिक रुपमा पाइला चालेकी थिइन् । हाल उनी गीत रेकर्डिङ र स्टेज कार्यक्रमहरुमा व्यस्त छिन् ।