मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलङ्काले एआईका पाठ्यक्रम लागू गर्ने

काठमाडौं- श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का पाठ्यक्रम लागू गर्ने भएको छ ।

कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने श्रीलङ्का सरकारको सूचना विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?