मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी दर्ता

काठमाडौँ– केही समय अघि मात्रै रिलिज भएको एलिना चौहानको गीत विरुद्ध उजुरी परेको छ ।

गायिका चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले उजुरी दिएका हुन् ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दिइएको उजुरीमा कार्कीले आफ्नो गीत हुबहु कपी गरेको उल्लेख छ । 

गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?