मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मिस पवि

जोयनेपाल
442
Shares

मिस पविका नाममा चर्चित टिकटकर पवित्रा साँकी यतिबेला मोडलिङ क्षेत्रकी व्यस्त मोडल हुन् । डडेलधुराका उनले टिकटकबाट नै चर्चा कमाएकी हुन् ।

डोटेली भाषामा बनाइएका उनका टिकटकललाई धेरैले रुचाएका थिए । अहिले उनी म्युजिक भिडियोतिर व्यस्त छिन् । फिल्म ‘राजमहल’बाट पनि फिल्ममा डेब्यु गर्दै छिन् ।