मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रमोदको ‘मार्‍यौ तिमीले’ मा जेनेलिया (भिडियो)

काठमाडौँ– प्रमोद खरेलको स्वर रहेको म्युजिक भिडियो ‘मार्‍यौ तिमीले’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा जेनेलियाले प्रेमिकाको भूमिका निभाएकी छिन् भने दीपेन्द्र राज गिरीले प्रेमीको भूमिका निभाएका छन् ।

सो गीतमा सिडी विजय अधिकारीको कम्पोज छ भने रमेश लुइँटेलले शब्द उनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?