मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलको टावर सेमीकन्डक्टरले भारतमा चिप प्लान्ट निर्माण गर्ने

काठमाडौँ – इजरायलको टावर सेमीकन्डक्टर चिप निर्माणका लागि भारतमा लगानी गर्न ईच्छुक देखिएको छ ।

टावर सेमीकन्डक्टरले दक्षिण एसियाली राष्ट्रमा चिपमेकिङ सुविधा निर्माण गर्न भारत सरकारलाई प्रस्ताव पेश गरेको हो। त्यसका लागि ८ अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यापार एजेन्डाको एक प्रमुख मुद्दा समेत हो ।

टावरले आफ्नो योजनाको लागि सरकारी प्रोत्साहन माग गर्दै भारतमा ६५ न्यानोमिटर र ४० न्यानोमिटर चिप्स उत्पादन गर्न खोजिरहेको रिपोर्टमा भनिएको छ।

यद्यपि उद्योगलाई १० अर्ब अमेरिकी डलर प्रोत्साहन प्रस्ताव गर्ने प्रारम्भिक बोलीहरू असफल भएका छन्, केही प्रस्तावहरू रोकिएका वा रद्द भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?