मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनियाँ टोलीको पोस्टमा नेपालको ५ गोल

काठमाडौं- मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको चिङहाईको टिमलाई ५–१ गोलअन्तरले हराएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको खेलमा नेपाली यू-२३ टिमले चिनियाँ टिमको पोस्टमा ५ गोल गर्‍यो । नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सञ्जव बिष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए । 

चीनका लागि एकमात्र गोल झछी पेङकुओले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?