मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायती प्रधानमन्त्री सुनकले एक वर्षमा कति कमाए ?

काठमाडौँ- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वर्षमा २२ लाख पाउण्ड कमाएको पाइएको छ ।

बेलायती सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री सुनकले अप्रिल २०२२ देखि मार्च २०२३ सम्म २२ लाख पाउण्ड कमाएका हुन् ।

गत शुक्रबार उनका लेखापालहरूले ३ पेज लामो प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्रीको आम्दानीबारे जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?