मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौँ – बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।

उनलाई शनीबार कोलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार उनको छातीमा समस्या देखिएको छ ।

यद्यपि उनलाई के भएको हो भनेर अहिलेसम्म अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?