मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्नपूर्ण केबलकारले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर, एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं – अन्नपूर्ण केबलकार प्रा.लि.ले मायालु जोडीका लागी ‘भ्यालेनटाइन्स डे’ को अवसरमा विशेष अफर ल्याएको छ ।

कम्पनीले ग्राहकलाई लक्षित गर्दै ‘भ्यालेनटाइन्स डे’ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो ।

यस अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यो अफर नेपाली नागरिकहरूका लागि मात्र लागू हुने छ । कम्पनीले यसअघि पनि विभिन्न अफर ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?