मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लनम तामाङको गीत ‘फोटो लाउले खिचिक्क’ सार्वजनिक

काठमाडौँ– लनम तामाङको गीत ‘फोटो लाउले खिचिक्क’ सार्वजनिक भएको छ ।

सुशील तामाङको शब्द तथा संगीत रहेको गीतमा लनमलाई स्वरमा साथ निर्मला घिसिङले दिएकी छिन् । गीतमा एरेन्ज जोगलाल लामाले गरेका छन् ।

जीवन बास्कोटाको छायांकन रहेको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने विक्रम लामा मोक्तानको छ । गीतमा लनमसँगै ल्हामिन तामाङ, राजु तामाङ, रविना दोङ तामाङ, ज्योति लिम्बु लगायत कलाकारहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?