मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रुसको गुगल’ भनेर चिनिने कम्पनी यान्डेक्सले रुस छोड्दै

काठमाडौँ– ‘रुसको गुगल’ भनेर चिनिने कम्पनी यान्डेक्सले रुसमा रहेको व्यापार स्थानीय व्यवस्थापनकर्ता र रुसी लगानीकर्ताहरूलाई बेच्ने बताएको छ ।

अन्र्तराष्ट्रिय मिडियाहरुका अनुसार यान्डेक्स एनभी, रूसी इन्टरनेट समूह यान्डेक्सको नेदरल्यान्ड्स–रजिष्टर्ड मूल कम्पनीले, रूस र निश्चित अन्तर्राष्ट्रिय बजारहरूमा आफ्ना सबै व्यवसायहरू बेच्ने निश्चित सम्झौताको घोषणा गरेको हो ।

यान्डेक्स विश्वव्यापी व्यापार बन्ने सम्भाव्यता भएका केही रुसी कम्पनीहरू मध्ये एक भएको बताइएको छ ।

यान्डेक्स एनभी ५.२१ बिलियन डलरको सम्झौताअन्तरगत व्यवसाय, रुसी लगानीकर्ताहरूको समूहलाई बेच्नको लागि तयार भएको छ ।

यसमध्ये कम्तिमा ५० प्रतिशत नगद प्लस क्लास ए सेयरहरूमा भुक्तानी योग्य यान्डेक्स एनभीको खरीदकर्ताहरूले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?