मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

औषधीहरू डिजाइन गर्ने एआई मोडेलकाे विकास

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको च्यापम्यान विश्वविद्यालयको स्मिड कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको टोलीले च्याटजीपीटीजस्तै नयाँ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकास गरेको छ ।

‘ड्रगएआई’ नाम दिइएकाे यसले रोगहरूको उपचार गर्न नयाँ औषधीहरू डिजाइन गर्नेछ । वैज्ञानिकहरूले यो एल्गोरिदमलाई लचिलो संरचनाका लागि डिजाइन गरेको जनाएको छ ।

जसले भविष्यका अनुसन्धानकर्ताहरूलाई अझ परिष्कृत सम्भावित औषधीहरू सिर्जना गर्न सहयोग गर्ने गर्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास तिव्र रुपमा भैरहेको अहिलेको समयमा यसले मानिसले गर्ने कामहरु गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?